भाषिक थिचोमिचोले मातृभाषाहरूको विकास हुन नसकेको भन्ने दुखेसोलाई नयाँ संविधानले मह्लमपट्टी लगाइदिएको छ। भाषिक अधिकारका लागि धेरै ठूलाठूला संघर्ष नभएपनि भित्रभित्रै पीडा बोकेर बसेका नेपालका मातृभाषाभाषीहरू नयाँ संविधानबाट धेरै उत्साहित बनेका छन्।

नेपालको संविधानको धारा ६ मा भनिएको छ- ‘नेपालमा बोलिने सबै मातृभाषा नेपालका राष्ट्रभाषा हुन्।‘ यो प्रावधानले नेपालभित्र बोलिने सबै भाषाभाषीलाई पहिलोपटक समान हैसियत दिएको छ, Read the rest of this entry »

Advertisements

-गणेश पौडेल-

मंसीरको साताभित्रमा ‘ठूलो जाँच’ अर्थात् बार्षिक परीक्षा सकिन्थ्यो। जाँच सकिएपछिका दिन हाम्रा लागि बर्षभरीकै सबैभन्दा रमाइला दिन हुन्थे। स्कुल छुट्टी भएको हुँदैनथ्यो त्यसैले दिनभरी घरको काम गर्नु पर्दैनथ्यो। बिहान उठेर गाईबस्तुको थला भकारो, खोलेपानी गर्ने र दुहुने कामपछि एकभारी घाँस काटेर ल्याउँदा बिहानको खाना खान पाइने। दशैं सकिँदा नसकिँदै देखि डालेघाँस र अम्लिसो काट्न पाइने भएकोले भुईंघाँस काट्न जस्तो ढीला हुँदैनथ्यो। ९ बज्दा नबज्दै खाना खाइवरी स्कूल पुगेर एकछिन खेल्ने
Read the rest of this entry »

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको सबै किसिमका स्वास्थ्य सम्बन्धी परिक्षण गर्ने प्रयोगशाला हो।

20141009_142341

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु

यो प्रयोगशाला काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल सँग जोडिएको छ। यहाँ विभिन्न रोग सम्बन्धी रगत, दिसा, पिसाब, र मानव शरीरका अन्य तन्तुहरूको समेत नमूना बाट परिक्षण गर्ने गरिन्छ।

देशकै राष्ट्रिय स्तरको प्रयोगशाला भएको र स्वास्थ्य सम्बन्धि सेवा दिनुपर्ने भएकोले यो चौबिसै घण्टा खुला हुन्छ भन्ने तपाईंलाई लागेको छ भने तपाईं गलत Read the rest of this entry »

Image  —  Posted: October 10, 2014 in सामयिक टिप्पणी (Contemporary issues)
Tags:

Bhaktapur, 4 June,

Nepali Wikipedia, one of the pioneer wiki in South Asia celebrated it’s 12th Anniversary yesterday. A program organized in “Golghar” of Sanothimi Campus, Bhaktapur, Litterateur Ms. Sulochana Manandhar kicked off the cake party by cutting the Birthday Cake.

Addressing to the program Ms. Manandhar highlighted the contribution of Nepali Wikipedians in growth of local content. She suggested to give a serious attention Read the rest of this entry »

Courtesy: Wikimedia Blog (blog.wikimedia.org)

This is a guest post from Nepali Wikipedian Ganesh Paudel and does not necessarily express the views of the Wikimedia Foundation. 

On May 6th mobile operator NCELL announced the launch ofWikipedia Zero in Nepal. Wikipedia Zero is expected to be a very useful service in Nepal, where over 90% of internet users access the internet using their mobile phones. The service will provide Nepalese users in very remote areas access to Wikipedia – free of cost. The local Wikipedia community, Wikipedia Education Program leaders, Wiki Poject Med and all volunteer contributors are Read the rest of this entry »

साभार:विकिमीडिया ब्लग (blog.wikimedia.org)

नेपाली विकिपीडियाको मुख्यपेज

बैशाख २३, २०७१ का दिन नेपालको एउटा मोवाइल कम्पनी एनसेलले नेपालमा विकिपीडिया शुन्य सुरू गरेको घोषणा गरेको छ। नेपालजस्तो ९० प्रतिशत भन्दा बढी इन्टरनेट प्रयोगकर्ताले मोवाइल बाट इन्टरनेट चलाउने मुलुकमा विकिपीडिया शुन्य ज्यादै नै उपयोगी सेवा हुने अपेक्षा गरिएको छ। यसको प्रयोगबाट अति दुर्गम भेकमा बस्ने नेपालीहरूले विकिपीडियाको विशाल ज्ञान भण्डारमा मोवाइल डाटा शुल्क नतिरी Read the rest of this entry »

Image  —  Posted: May 6, 2014 in आलेख (Article)
Tags: , , ,

-गणेश पौडेल, सूचना प्रविधि निर्देशनालय

सूचना तथा सञ्चार प्रविधिमा विभिन्न प्रविधिको विकास सँगसँगै सामाजिक सञ्जालहरूले तीब्र व्यापकता पाइरहेका छन्। सामाजिक सञ्जालको प्रयोगको व्यापकता सँगसँगै यसको अर्थपूर्ण प्रयोगका प्रयासहरू पनि हुन थालेका छन्। त्यसैको परिणाम हो सामाजिक मिडिया मार्केटिङ्ग।

जनसम्पकर्क, विज्ञापन, मार्केटिङ्ग आदि विभिन्न नामका विभागमा खर्च भएको ठूलो परिणामको जनशक्ति, भौतिक र आर्थिक साधनले दिने भन्दा बढी प्रभावकारी परिणाम सामाजिक मिडिया मार्केटिङ्गले दिन थालेपछि साना व्यावसाय देखि Read the rest of this entry »

आइतबार कार्तिक १२ गते २ हजार ६९ साल।

धान पाकिसकेको छैन, दशैंको रमझम छँदैछ।उत्तर भारतका केही तीर्थाटन गर्ने तथा स्वास्थ्य उपचार समेत गर्ने हेतुले हामी यात्रा सुरू गर्छौं इलाम जिल्लाको प्रेमेजुङ स्थित आफ्नै घरबाट। गाऊँकी जोगमाई भगवतीलाई प्रणाम गर्दै अनि साङ्गे छोलिङ गुम्बामा भक्ति प्रकट गर्दै बिहानको ८ बजे गाउँको स्टेशन हाटे पुग्छौं

Read the rest of this entry »

-गणेश पौडेल

विकिमीडिया कन्फरेन्स २०१३ गत १८ देखि २१ अप्रिलसम्म इटालीको मिलान शहरमा सम्पन्न भयो। करीव ४० देशका २ सय प्रतिनिधिहरूले यस कन्फरेन्समा भाग लिएका थिए। कन्फरेन्समा विकिमीडिया फाउन्डेसनबाट मान्यता प्राप्त च्याप्टरका साथै मान्यता पाउन बाँकी रहेका च्याप्टरहरूले पनि सहभागी भएका थिए। Read the rest of this entry »

-गणेश पौडेल

पञ्चायतका अन्तिम समयको कुरा हो तत्कालिन जमुना गाउँपञ्चायतको एउटा गाउँसभामा सहभागीले जिल्ला पञ्चायत सभापतिसँग बाटो बनाइदिन आग्रह गरेछन्।  त्यसको जवाफमा तत्काल जिल्ला पञ्चायतका सभापति कृष्ण बहादुर भट्टराईले भने रे “चिया रोप, गाडी आफै मुन्टिएर आउँछ।” यो भनाईले विकास निर्माणको कार्यमा त्यतिबेलाको सरकारको उदासीनता प्रष्टिन्छ।

१५ सालको पहिलो निर्वाचनमा इलामबाट निर्वाचित भएका र पछि लामो समयसम्म जिल्लापञ्चायत सभापति भएका नामुद पञ्च भट्टराईको लाचारीको जवाफ जनताले Read the rest of this entry »