Archive for the ‘आलेख (Article)’ Category

साभार:विकिमीडिया ब्लग (blog.wikimedia.org)

नेपाली विकिपीडियाको मुख्यपेज

बैशाख २३, २०७१ का दिन नेपालको एउटा मोवाइल कम्पनी एनसेलले नेपालमा विकिपीडिया शुन्य सुरू गरेको घोषणा गरेको छ। नेपालजस्तो ९० प्रतिशत भन्दा बढी इन्टरनेट प्रयोगकर्ताले मोवाइल बाट इन्टरनेट चलाउने मुलुकमा विकिपीडिया शुन्य ज्यादै नै उपयोगी सेवा हुने अपेक्षा गरिएको छ। यसको प्रयोगबाट अति दुर्गम भेकमा बस्ने नेपालीहरूले विकिपीडियाको विशाल ज्ञान भण्डारमा मोवाइल डाटा शुल्क नतिरी (more…)


गणेशपौडेल

तपाँइले इन्टरनेटमा कुनै विषयमा गुगल वा अन्य सर्च चलाउनुभयो भनें त्यस विषयका विभिन्न लेखहरू देखा पर्छन् जसमध्ये एउटा न एउटा लिङ्क विकिपीडियाको पाउनुहुन्छ। किनकी विकिपीडिया यस्तो वेवसाइट हो जसमा सम्भवतः विश्वका सबै विषयका सन्देश वा लेखहरू राखिएका छन्। ती पनि विश्वका प्रायजसो सबै भाषामा। (more…)

Media, although deals with the public infotainment, is an industry that requires a huge amount of money to invest. Media is public service industry, therefore people rely on the media for the fulfillment of their need of info (more…)

-Ganesh Paudel

 

Media houses are service industry which cannot survive without people’s participation. Any media publish/broadcast news and events or materials about the people and people buy their product by various means (more…)

के तपाँइ नेपाली टाइप गर्दा भनेजस्तो गरी टाइप गर्न सकिरहनुभएको छैन?

कार्यालयका दैनिक कामकाजहरु गर्दा कम्प्युटरमा हामीलाइ धेरै समस्या पर्ने गरेका छन्। कम्प्युटरले हाम्रो भाषा नचिन्नु नै त्यसको मुख्य कारण हो। किनभने कम्प्युटर बनाउनेहरूले कम्प्युटरका सबै कुरा अंग्रेजीमा बनाए र फ्रेन्च, जर्मन, जापानिज आदिले आ-आफ्नो भाषामा ति कुराहरू चल्नेगरी सफ्टवेयरहरू बनाए।

हामीकहाँ भने अझसम्म अंग्रेजी नजान्नेले कम्प्युटर सिक्न सक्दैन। त्यसो हुनाको कारण हामीले हाम्रो भाषामा कम्प्युटर प्रोग्राम बनाउन नसक्नु र अंग्रेजी नै कम्प्युटरको मातृभाषा हो भन्ठान्नु हो। (more…)

-सृजना तिम्सिना (timsinasiru@yahoo.com)

तीजको ब्रतमा दिनभर पानीसम्म नखाई बस्नुपर्ने भएकाले शरीरलाई आवश्यक क्यालोरी रिजर्भ राख्न सकिन्छ कि भनेर अघिल्लो दिन पर्याप्त मात्रामा पोषिलो खानेकुरा खाइन्छ। दर खानुको बैज्ञानिक आधार यही हुनुपर्छ। तर आजभोलि तीजको अघिल्लो दिनको दरखाने विषय एक महिना अघिदेखिनै शुरू हुन्छ। रोजगार लोग्नेका बेरोजगार श्रीमतीहरूले फूर्सद सदुपयोग गरेको भनेपनि सहरीकरणको प्रभाव भनेपनि यो सुरू भएको छ जुन विषयले सबैको सरोकार अलिकति तानेको हुनुपर्छ।
आज एकजनाको घरमा दर, भोलि अर्कीकोमा, पर्सी अर्कीकोमा। तीजको दिनसम्म पनि पालो नपुगेपछि ‘तेरोमा चैं पञ्चमीको भोलिपल्ट है’ भनेको पनि सुन्न पाइन्छ। (more…)

-गणेश पौडेल

एकपटकको कुरा हो तत्कालिन जमुना गाउँपञ्चायतको एउटा गाउँसभामा सहभागीले जिल्ला पञ्चायत सभापतिसँग बाटो बनाइदिन आग्रह गरेछन्।  त्यसको जवाफमा तत्काल जिल्ला पञ्चायतका सभापति कृष्ण बहादुर भट्टराईले भने रे “चिया रोप, गाडी आफै मुन्टिएर आउँछ।” यो भनाईले विकास निर्माणको कार्यमा त्यतिबेलाको सरकारको उदासीनता (more…)