एक दिनको तीज एक महिनाको दर

-सृजना तिम्सिना (timsinasiru@yahoo.com)

तीजको ब्रतमा दिनभर पानीसम्म नखाई बस्नुपर्ने भएकाले शरीरलाई आवश्यक क्यालोरी रिजर्भ राख्न सकिन्छ कि भनेर अघिल्लो दिन पर्याप्त मात्रामा पोषिलो खानेकुरा खाइन्छ। दर खानुको बैज्ञानिक आधार यही हुनुपर्छ। तर आजभोलि तीजको अघिल्लो दिनको दरखाने विषय एक महिना अघिदेखिनै शुरू हुन्छ। रोजगार लोग्नेका बेरोजगार श्रीमतीहरूले फूर्सद सदुपयोग गरेको भनेपनि सहरीकरणको प्रभाव भनेपनि यो सुरू भएको छ जुन विषयले सबैको सरोकार अलिकति तानेको हुनुपर्छ।
आज एकजनाको घरमा दर, भोलि अर्कीकोमा, पर्सी अर्कीकोमा। तीजको दिनसम्म पनि पालो नपुगेपछि ‘तेरोमा चैं पञ्चमीको भोलिपल्ट है’ भनेको पनि सुन्न पाइन्छ। Continue reading “एक दिनको तीज एक महिनाको दर”

Advertisements

Create a free website or blog at WordPress.com.

Up ↑