साभार:विकिमीडिया ब्लग (blog.wikimedia.org)

नेपाली विकिपीडियाको मुख्यपेज

बैशाख २३, २०७१ का दिन नेपालको एउटा मोवाइल कम्पनी एनसेलले नेपालमा विकिपीडिया शुन्य सुरू गरेको घोषणा गरेको छ। नेपालजस्तो ९० प्रतिशत भन्दा बढी इन्टरनेट प्रयोगकर्ताले मोवाइल बाट इन्टरनेट चलाउने मुलुकमा विकिपीडिया शुन्य ज्यादै नै उपयोगी सेवा हुने अपेक्षा गरिएको छ। यसको प्रयोगबाट अति दुर्गम भेकमा बस्ने नेपालीहरूले विकिपीडियाको विशाल ज्ञान भण्डारमा मोवाइल डाटा शुल्क नतिरी Continue reading “‘विकिपीडिया शुन्य’ ले नेपालमा विकिपीडियालाई तीब्रता दिनेछ”

Advertisements

सामाजिक मिडिया मार्केटिङः के हामी गर्न सक्दैनौ?

-गणेश पौडेल, सूचना प्रविधि निर्देशनालय

सूचना तथा सञ्चार प्रविधिमा विभिन्न प्रविधिको विकास सँगसँगै सामाजिक सञ्जालहरूले तीब्र व्यापकता पाइरहेका छन्। सामाजिक सञ्जालको प्रयोगको व्यापकता सँगसँगै यसको अर्थपूर्ण प्रयोगका प्रयासहरू पनि हुन थालेका छन्। त्यसैको परिणाम हो सामाजिक मिडिया मार्केटिङ्ग।

जनसम्पकर्क, विज्ञापन, मार्केटिङ्ग आदि विभिन्न नामका विभागमा खर्च भएको ठूलो परिणामको जनशक्ति, भौतिक र आर्थिक साधनले दिने भन्दा बढी प्रभावकारी परिणाम सामाजिक मिडिया मार्केटिङ्गले दिन थालेपछि साना व्यावसाय देखि Continue reading “सामाजिक मिडिया मार्केटिङः के हामी गर्न सक्दैनौ?”

उत्तर भारत तीर्थयात्रा २०६९

आइतबार कार्तिक १२ गते २ हजार ६९ साल।

धान पाकिसकेको छैन, दशैंको रमझम छँदैछ।उत्तर भारतका केही तीर्थाटन गर्ने तथा स्वास्थ्य उपचार समेत गर्ने हेतुले हामी यात्रा सुरू गर्छौं इलाम जिल्लाको प्रेमेजुङ स्थित आफ्नै घरबाट। गाऊँकी जोगमाई भगवतीलाई प्रणाम गर्दै अनि साङ्गे छोलिङ गुम्बामा भक्ति प्रकट गर्दै बिहानको ८ बजे गाउँको स्टेशन हाटे पुग्छौं

Continue reading “उत्तर भारत तीर्थयात्रा २०६९”

विकिमीडिया सम्मेलन २०१३: नेपालको सहभागिता र उपलब्धिहरू

-गणेश पौडेल

विकिमीडिया कन्फरेन्स २०१३ गत १८ देखि २१ अप्रिलसम्म इटालीको मिलान शहरमा सम्पन्न भयो। करीव ४० देशका २ सय प्रतिनिधिहरूले यस कन्फरेन्समा भाग लिएका थिए। कन्फरेन्समा विकिमीडिया फाउन्डेसनबाट मान्यता प्राप्त च्याप्टरका साथै मान्यता पाउन बाँकी रहेका च्याप्टरहरूले पनि सहभागी भएका थिए। Continue reading “विकिमीडिया सम्मेलन २०१३: नेपालको सहभागिता र उपलब्धिहरू”

नेताको आशिर्वाद हैन जनताको पौरखले बनेको ठाउँ

-गणेश पौडेल

पञ्चायतका अन्तिम समयको कुरा हो तत्कालिन जमुना गाउँपञ्चायतको एउटा गाउँसभामा सहभागीले जिल्ला पञ्चायत सभापतिसँग बाटो बनाइदिन आग्रह गरेछन्।  त्यसको जवाफमा तत्काल जिल्ला पञ्चायतका सभापति कृष्ण बहादुर भट्टराईले भने रे “चिया रोप, गाडी आफै मुन्टिएर आउँछ।” यो भनाईले विकास निर्माणको कार्यमा त्यतिबेलाको सरकारको उदासीनता प्रष्टिन्छ।

१५ सालको पहिलो निर्वाचनमा इलामबाट निर्वाचित भएका र पछि लामो समयसम्म जिल्लापञ्चायत सभापति भएका नामुद पञ्च भट्टराईको लाचारीको जवाफ जनताले Continue reading “नेताको आशिर्वाद हैन जनताको पौरखले बनेको ठाउँ”

Albert Einstein

In the lap of Einstein: In front of National Science Academy, Washington DC.

Blog at WordPress.com.

Up ↑