टेलिकमका सेवामा आउने अवरोध : कारण र समाधान

आधुनिक युगको मानिस फोन होस् अथवा इन्टरनेट, सञ्चार सम्पर्क बिना एकछिन बस्न सक्दैन । अत्यावश्यक सेवा ऐन २०१४ ले टेलिकम, खानेपानी, बिजुली, स्वास्थ्य सेवा, यातायात, लगायतका सेवालाई अत्यावश्यक सेवाको श्रेणीमा राखेको छ । यी सेवा एकैछिन पनि अवरुद्ध नभै निरन्तर सुचारु गरिरहनुपर्ने Continue reading “टेलिकमका सेवामा आउने अवरोध : कारण र समाधान”

Advertisements

सामाजिक मिडिया मार्केटिङः के हामी गर्न सक्दैनौ?

-गणेश पौडेल, सूचना प्रविधि निर्देशनालय

सूचना तथा सञ्चार प्रविधिमा विभिन्न प्रविधिको विकास सँगसँगै सामाजिक सञ्जालहरूले तीब्र व्यापकता पाइरहेका छन्। सामाजिक सञ्जालको प्रयोगको व्यापकता सँगसँगै यसको अर्थपूर्ण प्रयोगका प्रयासहरू पनि हुन थालेका छन्। त्यसैको परिणाम हो सामाजिक मिडिया मार्केटिङ्ग।

जनसम्पकर्क, विज्ञापन, मार्केटिङ्ग आदि विभिन्न नामका विभागमा खर्च भएको ठूलो परिणामको जनशक्ति, भौतिक र आर्थिक साधनले दिने भन्दा बढी प्रभावकारी परिणाम सामाजिक मिडिया मार्केटिङ्गले दिन थालेपछि साना व्यावसाय देखि Continue reading “सामाजिक मिडिया मार्केटिङः के हामी गर्न सक्दैनौ?”

ल्यान्डफोनमा आउँदैछन् विश्वका अत्याधुनिक सेवाहरू

-गणेश पौडेल, सूचना प्रविधि निर्देशनालय, जावलाखेल 

सुलभता र ‘मोविलिटी’ का कारण मोवाइल सर्भिसहरू लोकप्रिय भई तारयुक्त सेवा बाट ग्राहकहरू विकर्षित हुन थालेपछि त्यसमा अत्याधुनिक ‘भ्यालु एडेड’ सेवाहरू थप्नेतर्फ विश्वका टेलिफोन कम्पनीहरू लागेका छन्।  यसबाट ग्राहकले पनि अत्याधुनिक सेवाहरू पाउने भएका छन्।

मोवाइल सेवाको दाँजोमा तारयुक्त सेवाको राजश्व घटिरहेको स्थितिमा त्यस्ता फोनको संख्या नै घट्दा कम्पनीको राजश्व झन् घट्ला कि Continue reading “ल्यान्डफोनमा आउँदैछन् विश्वका अत्याधुनिक सेवाहरू”

Create a free website or blog at WordPress.com.

Up ↑