Posts Tagged ‘विकिमीडिया कन्फरेन्स २०१३’

-गणेश पौडेल

विकिमीडिया कन्फरेन्स २०१३ गत १८ देखि २१ अप्रिलसम्म इटालीको मिलान शहरमा सम्पन्न भयो। करीव ४० देशका २ सय प्रतिनिधिहरूले यस कन्फरेन्समा भाग लिएका थिए। कन्फरेन्समा विकिमीडिया फाउन्डेसनबाट मान्यता प्राप्त च्याप्टरका साथै मान्यता पाउन बाँकी रहेका च्याप्टरहरूले पनि सहभागी भएका थिए। (more…)