कुर्सीमाथि तौलिया राख्ने प्रचलन कसरी चल्यो?

कुरो १२-१३ साल ताकाको हो, त्यसबेला नेपालमा भरखर बिदेशी सहयोगका कार्यक्रम सुरु भएका थिए। नेपालको निजामति प्रशासनमा सामान्य प्रशासन र विकास गरी २ किसिमका कर्मचारी हुन्थे। विकासका कर्मचारीहरू मुख्यत: विदेशी सहयोगका विकास आयोजनामा काम गर्थे।

सामान्य भन्दा विकास धेरै हिसाबले आकर्षक मानिन्थ्यो।
त्यसबेला कर्मचारी चट्ट लुगा लगाएर, कपालमा चमेलीको तेल (धेरैले तोरीको पनि) लगाएर कार्यालय जाने Continue reading “कुर्सीमाथि तौलिया राख्ने प्रचलन कसरी चल्यो?”