स्कूलको बार्षिकोत्सव र फुक्न नपाएको बेलुन

-गणेश पौडेल-

मंसीरको साताभित्रमा ‘ठूलो जाँच’ अर्थात् बार्षिक परीक्षा सकिन्थ्यो। जाँच सकिएपछिका दिन हाम्रा लागि बर्षभरीकै सबैभन्दा रमाइला दिन हुन्थे। स्कुल छुट्टी भएको हुँदैनथ्यो त्यसैले दिनभरी घरको काम गर्नु पर्दैनथ्यो। बिहान उठेर गाईबस्तुको थला भकारो, खोलेपानी गर्ने र दुहुने कामपछि एकभारी घाँस काटेर ल्याउँदा बिहानको खाना खान पाइने। दशैं सकिँदा नसकिँदै देखि डालेघाँस र अम्लिसो काट्न पाइने भएकोले भुईंघाँस काट्न जस्तो ढीला हुँदैनथ्यो। ९ बज्दा नबज्दै खाना खाइवरी स्कूल पुगेर एकछिन खेल्ने
Continue reading “स्कूलको बार्षिकोत्सव र फुक्न नपाएको बेलुन”

Advertisements

सामाजिक मिडिया मार्केटिङः के हामी गर्न सक्दैनौ?

-गणेश पौडेल, सूचना प्रविधि निर्देशनालय

सूचना तथा सञ्चार प्रविधिमा विभिन्न प्रविधिको विकास सँगसँगै सामाजिक सञ्जालहरूले तीब्र व्यापकता पाइरहेका छन्। सामाजिक सञ्जालको प्रयोगको व्यापकता सँगसँगै यसको अर्थपूर्ण प्रयोगका प्रयासहरू पनि हुन थालेका छन्। त्यसैको परिणाम हो सामाजिक मिडिया मार्केटिङ्ग।

जनसम्पकर्क, विज्ञापन, मार्केटिङ्ग आदि विभिन्न नामका विभागमा खर्च भएको ठूलो परिणामको जनशक्ति, भौतिक र आर्थिक साधनले दिने भन्दा बढी प्रभावकारी परिणाम सामाजिक मिडिया मार्केटिङ्गले दिन थालेपछि साना व्यावसाय देखि Continue reading “सामाजिक मिडिया मार्केटिङः के हामी गर्न सक्दैनौ?”

Blog at WordPress.com.

Up ↑