Posts Tagged ‘National Public Health Lab’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको सबै किसिमका स्वास्थ्य सम्बन्धी परिक्षण गर्ने प्रयोगशाला हो।

20141009_142341

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु

यो प्रयोगशाला काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल सँग जोडिएको छ। यहाँ विभिन्न रोग सम्बन्धी रगत, दिसा, पिसाब, र मानव शरीरका अन्य तन्तुहरूको समेत नमूना बाट परिक्षण गर्ने गरिन्छ।

देशकै राष्ट्रिय स्तरको प्रयोगशाला भएको र स्वास्थ्य सम्बन्धि सेवा दिनुपर्ने भएकोले यो चौबिसै घण्टा खुला हुन्छ भन्ने तपाईंलाई लागेको छ भने तपाईं गलत (more…)