Posts Tagged ‘Social Media Marketing’

-गणेश पौडेल, सूचना प्रविधि निर्देशनालय

सूचना तथा सञ्चार प्रविधिमा विभिन्न प्रविधिको विकास सँगसँगै सामाजिक सञ्जालहरूले तीब्र व्यापकता पाइरहेका छन्। सामाजिक सञ्जालको प्रयोगको व्यापकता सँगसँगै यसको अर्थपूर्ण प्रयोगका प्रयासहरू पनि हुन थालेका छन्। त्यसैको परिणाम हो सामाजिक मिडिया मार्केटिङ्ग।

जनसम्पकर्क, विज्ञापन, मार्केटिङ्ग आदि विभिन्न नामका विभागमा खर्च भएको ठूलो परिणामको जनशक्ति, भौतिक र आर्थिक साधनले दिने भन्दा बढी प्रभावकारी परिणाम सामाजिक मिडिया मार्केटिङ्गले दिन थालेपछि साना व्यावसाय देखि (more…)

Advertisements