एक दिनको तीज एक महिनाको दर

-सृजना तिम्सिना (timsinasiru@yahoo.com) तीजको ब्रतमा दिनभर पानीसम्म नखाई बस्नुपर्ने भएकाले शरीरलाई आवश्यक क्यालोरी रिजर्भ राख्न सकिन्छ कि भनेर अघिल्लो दिन पर्याप्त मात्रामा पोषिलो खानेकुरा खाइन्छ। दर खानुको बैज्ञानिक आधार यही हुनुपर्छ। तर आजभोलि तीजको अघिल्लो दिनको दरखाने विषय एक महिना अघिदेखिनै शुरू हुन्छ। रोजगार लोग्नेका बेरोजगार श्रीमतीहरूले फूर्सद सदुपयोग गरेको भनेपनि सहरीकरणको प्रभाव भनेपनि यो … Continue reading एक दिनको तीज एक महिनाको दर