राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको सबै किसिमका स्वास्थ्य सम्बन्धी परिक्षण गर्ने प्रयोगशाला हो।

20141009_142341

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु

यो प्रयोगशाला काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल सँग जोडिएको छ। यहाँ विभिन्न रोग सम्बन्धी रगत, दिसा, पिसाब, र मानव शरीरका अन्य तन्तुहरूको समेत नमूना बाट परिक्षण गर्ने गरिन्छ।

देशकै राष्ट्रिय स्तरको प्रयोगशाला भएको र स्वास्थ्य सम्बन्धि सेवा दिनुपर्ने भएकोले यो चौबिसै घण्टा खुला हुन्छ भन्ने तपाईंलाई लागेको छ भने तपाईं गलत (more…)

साभार:विकिमीडिया ब्लग (blog.wikimedia.org)

नेपाली विकिपीडियाको मुख्यपेज

बैशाख २३, २०७१ का दिन नेपालको एउटा मोवाइल कम्पनी एनसेलले नेपालमा विकिपीडिया शुन्य सुरू गरेको घोषणा गरेको छ। नेपालजस्तो ९० प्रतिशत भन्दा बढी इन्टरनेट प्रयोगकर्ताले मोवाइल बाट इन्टरनेट चलाउने मुलुकमा विकिपीडिया शुन्य ज्यादै नै उपयोगी सेवा हुने अपेक्षा गरिएको छ। यसको प्रयोगबाट अति दुर्गम भेकमा बस्ने नेपालीहरूले विकिपीडियाको विशाल ज्ञान भण्डारमा मोवाइल डाटा शुल्क नतिरी (more…)

Albert Einstein

In the lap of Einstein: In front of National Science Academy, Washington DC.